सशस्त्रका १२ डीआईजीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका १२ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरेको छ ।

गृहमन्त्रीस्तरीय निर्णयले बिहीबार उनीहरूको सरुवा भएको हो । सरुवा सूची अनुसार डीआईजी गणेशबहादुर ठाडा मगरलाई कार्य विभाग, कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभाग, शम्भु सुवेदीलाई एपीएफ स्टाफ कलेज, काली दास धौवजीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सरुवा गरिएको छ ।

कुमार न्यौपानेलाई बराह बाहिनी मुख्यालय सुनसरी, प्रदीप कुमार पाललाई वैद्यनाथ बाहिनी कैलाली, अञ्जनी कुमार पोखरेललाई गढीमाई बाहिनी मुख्यालय मकवानपुर, दीपेन्द्र शाहलाई मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, पुरुषोत्तम थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र दीपेन्द्र कुँवरलाई विन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही सरुवा गरिएको छ ।

APF DIG Saruwa 5asQqFp9Bp https://newskhari.com/storage/2023/02/1632465697APF-Headquater.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित