प्रहरीको प्राविधिक तर्फका १४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

काठमाडौं । प्रहरीको प्राविधिक समूहका १४ जना वरिष्ठ सईहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्वास्थ्य उपसमूह नर्सिङतर्फ दुईजना वरिष्ठ सईलाई इनस्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेमा गीता बाराकोटी र निर्मला महत छन् ।

इन्जिनियरिङ उप समूहको आवास तथा भौतिकतर्फ दुईजना वरिष्ठ नायव निरीक्षक (सई) लाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरुमा चूडामणि विष्ट र प्रविण मचामसी छन् । इन्जिनियरिङ उप समूहको कम्युटरतर्फ ३ जना वरिष्ठ सईहरुलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ सिफारिस हुनेमा कुन्दन कुमार झा, तीर्थराज खनाल र शान्ति शाक्य छन् ।

प्राविधिक समूहको सञ्चारतर्फ ४ जनालाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सञ्चारतर्फ सिफारिस हुनेमा विजय कुमार शाह, हिरासिंह विष्ट, लिला कुमार गोले र कुल बहादुर खड्का छन् ।

विधिविज्ञान तर्फ श्रद्धा लामालाई वरिष्ठ सईबाट इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । केनाइनतर्फ कार्यरत वरिष्ठ सई कुमार मगरलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ । प्राविधिक समूहको संगिततर्फ गोपाल परियारलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।

1 DiD8OkVb6o https://newskhari.com/storage/2023/03/Nepal-Police-Headquarter.jpg 2 6sMdiRmzDJ https://newskhari.com/storage/2023/03/Nepal-Police-Headquarter.jpg https://newskhari.com/storage/2023/03/Nepal-Police-Headquarter.jpg 4 UV13C4CFOj https://newskhari.com/storage/2023/03/Nepal-Police-Headquarter.jpg 5 QVwfBBoizn https://newskhari.com/storage/2023/03/Nepal-Police-Headquarter.jpg 6 CO879kpHMt https://newskhari.com/storage/2023/03/Nepal-Police-Headquarter.jpg 7 nteMJzb4fr https://newskhari.com/storage/2023/03/Nepal-Police-Headquarter.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित