देशभर कोभिडका सक्रिय संक्रमित १७१ जना, शनिवार भेटिए ३८ जना

काठमाडौँ । शनिवार देशभर ३८ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा गरिएको ६५६ जनाको नमुना परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै हाल देशभर कोभिडका सक्रिय संक्रमितको संख्या १७१ पुगेको छ। यस्तै आज ७ जना संक्रमित संक्रमण मुक्त भएका छन्।

यस्तै शनिवार ५१ हजार ९९८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। पछिल्ला दिनमा नेपालमा कोभिड संक्रमितको संख्या पुनः बढ्दै गएको छ। यसले गर्दा जनस्वास्थ्यका मापदण्डको पालना गम्भीरताका साथ पालना गर्न मन्त्रालयले आग्रह गरिरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित