नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा कृष्ण भट्टराई सर्वसम्मत

बागलुङ । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा कृष्ण भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बागलुङ बजारमा सम्पन्न १३ औँ जिल्ला अधिवेशनले भट्टराईको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा इन्द्रा खड्का, उमानन्द रेग्मी, सचिवमा विक्रम शर्मा, कोषाध्यक्षमा नारायण पौडेल, सह–सचिवमा हिमाली पौडेल सुवेदी, सहकोषाध्यक्षमा देवी सिंजाली र सदस्यमा रामेश्वर पाण्डे, होमनाथ गौतम, लेखनाथ पौडेल, मिलन थापा, दिननाथ चालिसे, पवन गौतम, नरिश्वर पाण्डे, विवराज गैरे, रिमप्रसाद पौडेल, हिराबहादुर छन्त्याल, माया पाण्डे आचार्य, सीता कुमारी सुवेदी, शान्ति भण्डारी, दिपक केसी, चन्द्रबहादुर खड्का, ढालमणी भण्डारी, सोमनाथ शर्मा, टिकादेवी शर्मा, मनबहादुर श्रीष, भविलाल बुढा चयन हुनु भएको छ । त्यसैगरी लेखा समिति संयोजक कृपा पौडेल र सदस्यहरुमा आनान्दराज गौतम चयन भएका छन् ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा गंगाकुमारी शर्मा, ओमबहादुर थापा, दिनेश अधिकारी र बालकृष्ण सापकोटा चयन भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित