मन्दिरमा हात फैलाउनेहरू सँग सायद भगवान पनि रुष्ट हुँदा हुन् त्यसैले त उनीहरू अविसप्त छन् जिवनभर मन्दिरको सँघारमा सम्पन्नता मागिरहन ।
बाच्नै परेको छ रहर नभएको यो सहरमा, जहर पिइएर । भर नभएका मान्छेहरू सँग, उ कहिले किनेर बाँच्दैछ उ कहिले बेचेर बाँच्दैछ, रहर अनि वाद्यता।
-मधुसुदन घिमिरे
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित