२० वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

कटारी । उदयपुरमा २० वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुले किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन्।

उनीहरूले ती किशोरीलाई ललाइ फकाइ सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पीडित किशोरीका पक्षबाट उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित