प्रधानमन्त्रीले विश्वासको मत लिनु अगावै एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० संसदीय दलको बैठक बस्दैछ । नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे बस्ने संसद् बैठकबाट विश्वासको मत लिनु अगावै संसदीय दलको बैठक बस्ने एमालेले जनाएको छ ।

तत्कालीन सत्ता गठबन्धनमा रहेको एमाले र राप्रपा सरकारबाट बाहिरिनुका साथै समर्थन पनि फिर्ता लिइसकेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।

सोही बमोजिम आज प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिँदैछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित