विराट कोहलीको बायोपिक फिल्म गर्दै रामचरण

काठमाडौं । ओस्कारको सर्वश्रेष्ठ मौलिक गीत विधामा जितेपछि तेलुगू फिल्म ‘आरआरआर’को विश्वव्यापी चर्चा भइरहेको छ । यो जितपछि अभिनेता रामचरणलाई ‘ग्लोबल आइकन’को रुपमा हेरिएको छ । ओस्कार सकेर स्वदेश फर्किएलगत्तै उनले एक महत्वपूर्ण खुलासा गरेका छन् ।

उनी खेलकुदसँग सम्बन्धित एक उत्कृष्ट फिल्म बनाउने योजनामा छन् । उनले भारतीय क्रिकेटर विराट कोहलीको बायोपिक फिल्म गर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इन्डिया टुडे कन्क्लेभमा रामचरणलाई आगामी फिल्मबारे प्रश्न सोधिएको थियो ।यसबारे जवाफ दिंदै उनले खेलकुदसँग सम्बन्धित फिल्म गर्न चाहेको बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित