जग्गामा बाटो पारिदिने भन्दै १५ हजार घुस लिने सव-इन्जिनियर पक्राउ

कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना सव-ईन्जिनियरलाई पोखराबाट पक्राउ गरेको छ । अख्तियारले बाटो निर्माण गर्दा जग्गा पर्नेगरी गरिदिने भन्दै १५ हजार घुस लिने सव-ईन्जिनियरलाई रंगेहात पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका -२८ वडा कार्यालयमा कार्यरत सव(इन्जिनियर प्रविन बिकलाई घुस लिएको अवस्थामा पोखरा महानगरपालिका -१४ चाउथेबाट अख्तियार टोलीले रंगेहात पक्राउ गरेको हो । विकमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित