उपराष्ट्रपति निर्वाचनको मतदान अपडेटः ४०९ जनाले गरे मतदान

काठमाडौं । उपराष्ट्रपति पदका लागि शुक्रबार बिहान १० बजेबाट सुरु भएको मतदान जारी छ। पछिल्लो अपडेटअनुसार बिहान ११ः३५ बजेसम्म संघीय र प्रदेश सांसद गरी ४०९ जनाले मतदान गरेका छन्।

संघीय संसद् मतदान केन्द्रमा १५८ र प्रदेश सभा मतदान केन्द्रमा २५१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
संघीय संसद् केन्द्रमा ३३२ जनाले मतदान गर्ने छन् भने प्रदेश सभा मतदान केन्द्रमा ५५० जनाले मतदान गर्नेछन्।

बिहान १० बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहने छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित