अरुणाचल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त

अरुणाचल । भारतीय सेनाको चीता हेलिकप्टर अरुणाचल प्रदेशको मंडला पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।

पाइलटहरूको खोजीका लागि सर्च अपरेशन शुरू गरिसकिएको छ ।
हेलिकप्टर सेन्गेबाट मिसामारीतर्फ गइरहेको थियो । त्यसमा पाइलट र कोपाइलट मात्र थिए ।

गुवाहाटीका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले बिहीवार बिहान लगभग ९ः१५ तिर हेलिकप्टरको सम्पर्क एयर ट्राफिक कन्ट्रोलसँग टुटेको बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित