नेपाललाई यूएईले दियो ३११ रनको विशाल लक्ष्य

विष्फोटक ब्याटिङ गरेको यूएईले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत ​नेपालविरुद्ध रनको विशाल लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यस क्रममा यूएईका आसिफ खानले १ शतक प्रहार गरे।

यूएईका आशिफ खानले ४१ बलमै शतक पूरा गरे भने अर्का ब्याटर विर्त्या अरविन्द शतकबाट ४ रनले चुके। अरविन्दले १३७ बलमा ९४ रन बनाए।
यूएईले ६ विकेटको क्षतिमा नेपाललाई ३११ रनको लक्ष्य दिएको छ।

नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछानेले र ललित राजवंशील र सोमपाल कामीले ११ विकेट लिए।
आज सन्दीप लामिछाने निकै महँगो सावित भए। जम्मा १ विकेट लिएका उनले ८० रन दिए। त्यस्तै सोमपाल कामीले ७४ रन खर्चिएर एक विकेट लिए। त्यस्तै गुलसन झाले ६३ रन सुम्पिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित