पिएनजीले ७९ रन बनाउँदा गुमायो ६ विकेट, सन्दीपलाई तेस्रो सफलता

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम सिरिजमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपालले छैटौँ विकेट लिएको छ । पिएनजीको छैटौँ विकेट लिनेक्रममा सन्दीप लामिछानेले चार्ल्स अमिनीलाई २३.१ ओभरमा १६ रनमा ललितनारायण राजवंशीबाट क्याच गराए ।

पिएनजीको चौथो विकेट लिनेक्रममा सन्दीपले १९.१ ओभरमा कप्तान असद भालालाई २० रनमा ललितकै हातबाट क्याच गराए । सन्दीपले नै १३ ओभरको अन्तिम बलमा सेसे बाउलाई १८ रनमा बोल्ड गरे ।

त्यस्तै, अर्का स्पिनर ललितनारायण राजवंशीले रिले हेकुरेलाई ४ रनमा पवेलियनको बाटो देखाए । उनले नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा ३.४ ओभरमा ओपनर किप्लिन डोरिगालाई व्यक्तिगत २ रनमा बोल्ड गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित