ताराखोला मत परिणाम : हँसिया हथौडा २९४, सुर्य ५२

बागलुङ ।  ताराखोला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले सुरुआती अग्रता लिएको छ । ५ सय मत गणना हुँदा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक ‘हिमाल’ले दुई सय ९४ ल्याएका छन् ।

उनलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ मत प्राप्त गरेका छन् । ५२ मतसहित नेकपा (एमाले) का ऋषिराम रोका तेस्रो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार यामबहादुर रोकाले आठ मत ल्याएका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका भिमबहादुर रोकाले दुई सय २९ मतसहित सुरुआती अग्रता लिएका छन् । नेकपा (एमाले) की थममाया घर्तीले ८५ मत ल्याएकी छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित