टी–२० र एकदिवशीय वरियतामा नेपाल एक स्थान खस्कियो

काठमाडौं । एकदिवशीय र टी–२० अन्तर्राष्ट्रियको वरियताक्रममा नेपाल एक स्थान खस्किएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले बुधबार निकालेको ताजा वरियताक्रममा नेपाल टी–२० अन्तर्राष्ट्रियमा १३ औँ स्थानमा रहेको छ ।

यसअघि १२ औँ स्थानमा थियो । यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल १९ औँ स्थानमा रहेको छ। यसअघि १८ औँ स्थानमा रहेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित