ताराखोलाका निवर्तमान अध्यक्ष घर्तीले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

ताराखोला गाउँपालिकाका वर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

गठबन्धनले नेकपा माओवादी केन्द्रको तर्फबाट ताराखोला गाउँपालिकामा धनबहादुर विक ‘हिमाल’ लाई उम्मेदवार बनाएपछि घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

अध्यक्ष घर्तीले पाँच वर्षको पहिलो कार्यकाल नीति नियम निर्माण गर्दा र नयाँ कुराहरु सिक्दैमा बितेको भन्दै यो अवधीमा केही महत्वपूर्ण योजनाहरु अगाडी बढाएको हुँदा त्यसलाई सम्पन्न गर्नका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित