गगन थापाको नेतृत्वमा १६६ सदस्यीय कांग्रेसको केन्द्रीय समिति घोषणा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मत रूपमा गगन थापाको नेतृत्वमा १ सय ६६ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।

पुस २७ गते देखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ६६ सदस्यीय कार्यसमिति घोषणा गरेको हो ।

उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित हुँदा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

सहमहामन्त्रीमा फरमुल्लाह मंसुर (मुस्लिम), उदय शमशेर राणा (खस आर्य), प्रकाश रसाइली (दलित), बहादुर सिंह लामा (आदिवासी–जनजाति), योगेन्द्रसिंह चौधरी (थारु), डिला संग्रौला (महिला), मुक्ताकुमारी यादव (मधेसी), कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र)बाट चयन भएका छन् ।

कांग्रेसमा कोषाध्यक्ष सभापतिको प्रस्तावमा केन्द्रीय समितिले मनोनीत गर्ने व्यवस्था छ। ३४ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित