नेपाल प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असइ)मा भर्ना खुलाएको छ ।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुलाइएको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भार्ना छनोट शाखाले जनाएको छ ।

इच्छुक उम्मेदवारले अनलाइनबाटै दर्खास्त दिन सक्नेछन् । त्यसका लागि नेपाल प्रहरीको वेवसाइटमा गएर करियरभित्र गएर दर्खास्त दिन सकिन्छ।

Police scaled 1 https://newskhari.com/storage/2023/03/Nepal-Police-Headquarter.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित