राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंमा राप्रपाको जनप्रदर्शन

काठमाडौं । काठमाडौंमा मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘नवीन समझदारीका लागि दबाब’ दिन विरोध कार्यक्रमको आयोजना गरेको छ ।

उपत्यकाको विभिन्न स्थानबाट र्‍यालीसहित रत्नपार्कमा वृहत् सभा कार्यक्रम आयोजना गरेको हो । राजसंस्थाको पुनःस्थापना, हिन्दु राष्ट्र स्थापितका साथै जनदबाब सिर्जना गर्नका लागि जनप्रदर्शन र वृहत् सभा कार्यक्रम आयोजना गरिएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित