गठबन्धनको निर्णय : पाँच दलबाहिर तालमेल नगर्ने

सत्तारुढ गठबन्धनको बैठकले पाँच दल बाहिर तालमेल नगर्ने निर्णय गरेको छ । तालमेलका विषयमा विभिन्न जिल्लामा उत्पन्न विवादका बीच गठबन्धनले सो निर्णय गरेको हो ।

आज बसेको गठबन्धनको बैठकले भोलि मनोनयनअघिसम्म बाँडफाँड मिलाउन अधिकतम कोशिष गर्ने पनि निर्णय गरेको छ । भोलि बिहान ८ बजे पाँच दलका प्रमुखहरु बसेर मिलाउन कोशिष गर्नेछन् । विगतका सहझदारीलाई सबै पक्षले इमान्दारिताका साथ पालना गर्ने सहमति भएको छ ।

सत्तारुढ गठबन्धनले केन्द्रमा आपसी तालमेलको निर्णय लिए पनि विभिन्न जिल्लामा विवाद कायम छ । चितवनमा आज माओवादी उम्मेदवार रेणु दाहाललाई चुनौति दिँदै कांग्रेस नेता जगन्नाथ पौडेले बागी उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित