स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. बाराकोटी दिए राजीनामा

काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले राजीनामा दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिव समेत रहेका महानिर्देशक बराकोटीले शुक्रबार स्वास्थ्यमन्त्री सुधा शर्मालाई भेटेर राजीनामा बुझाएका हुन् ।

उनको कार्यकाल अझै २ वर्ष बाँकी नै थियो । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित