सिंहदरबारका सैनिक कमान्डरलाई सेनाले गर्‍यो सोधपुछ

काठमाडौं । सैनिक मुख्यालयले सिंहदरबारमा खटिएका सैनिक कमान्डरलाई सोधपुछका लागि बोलाएको छ ।

सिंहदरबार जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको भन्दै सेनाको सर्वत्र आलोचना भएपछि त्यहाँ खटिएका कमान्डरसँग मुख्यालयले सोधपुछ गर्न थालेको हो ।

सिंहदरबारमा सेनाको नरसिंह दल गण छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार ठूला घटना भइसकेपछि सम्बन्धित ठाउँमा खटिएका कमान्डरसँग पृष्ठपोषणका लागि झिकाइएको हो ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित