तोकिएकै समयमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संविधानबमोजिम ६ महिनाभित्र आम निर्वाचन गराउन अन्तरिम सरकारको नेतृत्व लिएको बताएकी छन् । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा उनले आफू शासन गर्ने आकाङ्क्षा बोकेर प्रधानमन्त्री नभएको प्रस्ट पारिन् ।

संक्रमणकालीन परिस्थितिमा युवाहरूको आग्रह स्वीकार गरेर आफूले अन्तरिम सरकारको नेतृत्व लिएको उनको प्रस्टीकरण थियो । चुनाव गराउने मूल दायित्वव भए पनि सरकारले नागरिकको अपेक्षाअनुसार काम गर्ने उनले बताइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित