आजको मुद्रा विनिमय दर : कति छ डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३० पैसा र बिक्रीमा १३२ रुपैयाँ ९० पैसा तोकिएको छ ।

युरोपियन युरो ३७ पैसाले ओरालो लागेर यसको एकको खरिदमा १४० रुपैयाँ ३ पैसा र बिक्रीमा १४० रुपैयाँ ३३ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ४ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १० पैसा र बिक्रीमा १० रुपैयाँ १५ पैसा, हङकङ डलर एकको खरिदमा १७ रुपैयाँ र बिक्रीमा १७ रुपैयाँ ७ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५१ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ४६ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ९३ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५२ पैसा रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित