बडिगाड खोलामा अवैध नदीजन्य पदार्थ उत्खनन् : युवाहरूले लगाए गाउँपालिकामा ताला

बडिगाड । अवैध नदिजन्य पदार्थ बालुवा उत्खनन्मा गाउँपालिका अध्यक्षसहित कर्मचारीको मिलेमतो भएको भन्दै स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

आइतबार सो विषयको जवाफ माग्न गाउँपालिका पुगेका स्थानीयहरुले अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भीमसेन वन र प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेललाई नभेटेपछि तालाबन्दी गरेका हुन् ।

स्थानीयले गत सातामात्रै बडिगाड खोलामा अवैध नदीजन्य पदार्थ बालुवा निकाल्दै गरेको अवस्थामा डोजर र ट्क्याटर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित