माइतीघरमा आइपुगे जेन-जी

काठमाडौं । सामाजिक सञ्जालका प्लेटफर्म बन्द गर्ने सरकारी निर्णय, भ्रष्टाचार र बेथितिविरुद्ध जेन–जी समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन थालेको छ । शान्तिपूर्ण भनिएको विरोध प्रदर्शनका लागि युवाहरू बिहान ९ बजेदेखि नै भेला हुन थालेका थिए । त्यहाँ दुई घण्टा प्रदर्शन गरी उनीहरूले सभा गर्ने कार्यक्रम छ । त्यसपछि प्रदर्शन गर्दै नयाँ बानेश्वरसम्म पुग्ने अगुवाहरूले बताइएका छन् ।

Gen z Protest NPL 1 1757302785 https://newskhari.com/storage/2025/09/Gen-z-Protest_NPL-6-1757302784.jpg

जेन जी अगुवाहरूले यो आन्दोलनलाई ‘भ्रष्टाचारलगायत देशमा व्याप्त बेथितिविरुद्ध’ भनेका छन् । उनीहरू सडकमा आउनुको मूल कारणचाहिँ नेपालमा दर्ता हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्ममाथि सरकारले लगाएको प्रतिबन्ध नै हो । जेन जीको प्रदर्शन तय भएसँग सरकारले पनि सुरक्षा व्यवस्था कडा पारेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित