सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । साताको कारोबार हुने पहिलो दिन आइतबार सुनको मूल्यमा नेयाँ रेकर्ड कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार कायम भएको रेकर्ड आज तोडिएको हो ।

आज नेपाली बजारमा सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन सुन तोलामा २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर २ हजार ४२५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य तोलामा २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित