युट्युबमा सार्वजनिक भयो ‘गलबन्दी चिनो’ (भिडियोसहित)

काठमाडौं । ‘गलबन्दी चिनो’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ । गायिका पाल्मु शेर्पा र गायक अङ्गला छिरी शेर्पाको स्वरमा रहेको आङ्ला म्युजिक नामक युट्युबमा गलबन्दी चिनो बोलको गीत बिहिबार सार्वजनिक भएको हो । शब्द गायिका पाल्मु शेर्पाको संगीत प्रकाश लामाको रहेको छ ।

यसैगरि सो गीतको म्युजिक भिडियोमा अभिनेत्रीको रुपमा दावा मिङमार शेर्पा, डेभिट शेर्पा, पेमा शेर्पा, माया शेर्पा, फुर्पा यान्जी शेर्पा रहेका छन् । गायिका पाल्मु शेर्पाले यसअघि बजारमा दर्जनौ गीत र म्युजिक भिडियो ल्याईसकेकी छन् ।

शेर्पाको पहिलो गीत दार ठेकिको, नच्देउ मैच्याङ रिमिक्स भर्जन शम्भुजित बास्कोटसँग, दरो धर्म सत्या सिडि बिजय अधिकारीसँग, त्यसैगरि हिमाल कि छोरी, माकलु शेर्पा गाउँ, लसे दौँतरी, मोहित पर्ने अस्मान लोप्चनसंग, ल्होसर टाशिदेलेक, त्यो माथी डाडैमाष् र सिरिरी हावा चल्यो लगायत शेर्पा तथा नेपाली भाषामा गाएका गीतहरु सार्वजनिक भइसकेका छन् ।

यसैगरी गायक आङ छिरी शेर्पाको यसअघि पहिलो गीत “के सारो मत्तिएको” त्यसपछि “आधा मन तिमी संग” अङ्गला छिरी शेर्पा र प्रवीषा अधिकारीको आवाजमा रहेको छ भने “घिन घिन मादल” मिलन नेवारसँग मिलेर गाउनुभएको छ। त्यस्तै गरी “गल्बन्धी चिनो” पाल्मु शेर्पासँग हालै रिलिज भएको छ । अङ्ला छिरी शेर्पा कलाकार संघको संरक्षक छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित