अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागलुङ-काठमाडौंको संयोजकमा धना सुनार

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ (कान्तिकारी) बागलुङ-काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला काठमाडौंमा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भेलाले धना सुनारको संयोजकत्वमा १९ सदस्य कमिटी गठन गरेकाे छ । जसको सदस्यमा धनमाया घतान, अस्मिता सुनार घतान, विमला सुनार मन्जु रोका, मनकुमारी क्षेत्री, भावना गोतामे, निर्मला गोतामे, सावित्री घिमिरे विक, माया शर्मा, चित्रा शर्मा, उषा बस्याल, रितु सुनार, अञ्जना केसी, आकृति रिजाल, कुशना शर्मा, सावित्री पौडेल, रेखा बुढा खड्का र अञ्जना कुँवर सस्दयमा चयन गरिएको बागलुङ काठमाडौं सम्पर्क समन्वयका अध्यक्ष कमल विश्वकर्माले जानकारी दिए ।

कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापा, नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य बलावति शर्मा, बैकल्पिक केन्द्रीय सदस्य हर्क थापालगायतको उपस्थिति रहेको थियो ।

22 https://newskhari.com/storage/2025/08/baglung_ktm-scaled.jpg

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित