काठमाडौं । प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा र पदस्थापन गरेको छ ।
मंगलबार कार्यालयले ११ जना एसपीको पदस्थापन र ९ जनाको सरुवा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । सूची हेर्नुहोस्
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित