काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी)को पदस्थापन र सरुवा गरेको छ ।
मंगलबार कार्यालयले १३ जना डीएसपीको पदस्थापन र ४१ जना डीएसपीको सरुवा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
(सूचीसहित)
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित