१४ जना उपसचिवको सरुवा

काठमाडौं । नेपाल सरकारका १४ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार १४ जना उपसचिवको सरुवा गरेको हो ।

सरुवा गरिएकामध्ये ११ जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव, एक जना प्रमुख प्रशासकीय अधिकृत र दुई जना जिल्ला समन्वय अधिकारी छन् । जसमा ७ जनालाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ ।

मन्त्रालयले बुधबार मात्रै ११४ जना शाखा अधिकृत र ४ जना विधिक सेवाका उपसचिवको सरुवा तथा पदस्थापन गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित