उद्धारमा गएका सशस्त्र सहायक हवल्दार भिरबाट खसे, सेनाले गर्‍यो उद्धार

काठमाडौं । रसुवा बाढीपीडितका घाइतेको उद्धारमा खटिएका सशस्त्रका सहायक हवल्दार आफैं घाइते भएपछि नेपाली सेनाले उद्धार गरेको छ ।

बुधबार विहान १०ः१५ बजे गोसाइकुण्ड ३, लिङलिङमा उद्धारको सशस्त्रको नं२० गुल्म रसुवाबाट असईको कमाण्डमा खटिएको टोलीका सहायक हवल्दार विशाल थापा भिरबाट १० मिटर तल खोचमा खसेका थिए ।

उनको टाउको र घुँडामा चोट लागेको थियो । उनलाई दिउँसो ३ः५० को समयमा नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।

उपचारका लागि काठमाडौं ल्याइएका उनको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित