आव २०८२/८३ को बजेट र आर्थिक विधेयक संसदबाट पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट ध्वनीमतका आधारमा पारित गरेको छ । संसदको चौंथो र पाचौं दल रास्वपा र राप्रपाको बहिष्कारबीच वैठकले विनियोजन विधेयक पारित गरेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित गरियोस भनि प्रस्तुत गरेका थिए । उनको प्रस्ताव पारित भयो भने विभिन्न दलका सांसदहरुले बजेट कटौतिका लागि गरेका प्रस्तावहरु अस्वीकृत भए ।

अर्थमन्त्री पौडेलले पेश गरेको आर्थिक विधेयक पनि प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ । यस्तै, अर्थमन्त्री पौडेलले राष्ट्रऋण उठाउने विधेयक पनि संसदमा प्रस्तुत गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित