पशुपति शर्माको ‘झोले त तैं, झोले त मैं’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक पशुपति शर्माले ‘झोले त तैं, झोले त मैं’ नामक गीत सार्वजनिक गरेका छन् । नेपालमा रहेका चार पार्टीलाई (कांग्रेस, एमाले, माओवादी र रास्वपा) लक्षित गरी ‘खराब त तैं, खराब त मैं’ बाेलकाे गित सार्वजनिक गरेका हुन् । गीतको शब्द, संगीत र स्वर पशुपति शर्माकै रहेको छ । बिहीबार पशुपति शर्मा युटुव च्यानलमा सार्वजनिक भएको गीत दुई घण्टामै १५ हजार पटक बढी हेरिएको छ ।

भिडियाे हेर्नुहाेस्

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित