सभामुखले बोलाए मुख्य दलका प्रमुख सचेतकहरूलाई छलफलमा

काठमाडौं । सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका छन्।

आइतबार बिहान ९ बजे बैठक बस्नेगरी सभामुख घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। बैठक सिंहदरबारमा बस्नेछ।

प्रेस सल्लाहकार अधिकारीका अनुसार सभामुखले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन्

जेठ १३ गतेदेखि संसद अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको थियो।

शुक्रबारदेखि भने प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षसँग दुई बुँदे सहमति गरेपछि बैठक बसेको थियो।

उक्त बैठकमा भिजिट भिसाको विषयमा संसदमा उठेका प्रश्नहरूको जबाफ गृहमन्त्री रमेश लेखकले दिएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित