आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७६ ३४ पैसा र बिक्रीदर १३२ १३१ रुपैयाँ ३६ ९४ पैसा कायम गरिएको छ। अमेरिकी डलर सोमबारको तुलनामा मंगलबार ४२ पैसाले उकालो लागेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।

राष्ट्र बैंकले मंलबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोको मूल्य अघिल्लो दिनको तुलनामा ७९ पैसाले बढेको हो।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा तोकिएको छ । सोमबार भने अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७ पैसा तोकिएको थियो ।

यता, क्यानेडियन डलर एकको खरिद दर भने ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८८ पैसा रहेको छ । अघिल्लो दिनको तुलनामा २३ पैसाले क्यानेडियन डलरमा वुद्धि भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६ पैसा र बिक्री दर ३६ रुपैयाँ २२ पैसा रहेको छ। सोमबार कतारी रियाल खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६ पैसा तोकिएको थियो ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर आज ३५ रुपैयाँ ४ पैसा र बिक्री दर ३५ रुपैयाँ २० पैसा तोकेको छ।

यता, मलेसियन रिंगिट एकको खरिद दर मंलबार २९ रुपैयाँ ८३ पैसा र बिक्री दर २९ रुपैयाँ ९७ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित