दुर्गा प्रसाईंलगायत ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

काठमाडौं । काठमाडौंको तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक प्रदर्शन प्रकरणमा दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धानअनुसार जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार आन्दोलनका कमान्डर भनिएका मेडिकल व्यवसायी प्रसाईं, हरिहरि चौलागाईं, सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध मुद्दा दायर गरिएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित