रुकुमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

काठमाडौं । रुकुमपश्चिमबाट काठमाडौंका लागि छुटेको एक यात्रुवाहक बस आज बिहान तनहुँको डुम्रेमा टिपरसँग ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर बन्दीपुर नगरपालिका–१ डुम्रे नजिक ठोक्किएका हुन्।

दुर्घटनामा घाइते भएका सात जना यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकको अवस्था गम्भीर रहेको जनाएको छ।

प्रहरीका अनुसार यम्पाबाट डुम्रेतर्फ जाँदै गरेको टिपर र रुकुमबाट काठमाडौँ आउँदै गरेको बस ठोक्किएको हो। उक्त टिपर मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाको रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित