शिक्षामा नीतिगत सुधार र उद्यमशीलतामैत्री नीति लिने सरकारको घोषणा

काठमाडौं । विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत तथा कानुनी प्रबन्ध गर्ने घोषणा गरेको छ । नीति तथा कार्यक्रममार्फत विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान र विकासतर्फ केन्द्रित गरिने उल्लेख गरिएको छ ।

श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न उद्यमशीलतामैत्री शिक्षा नीति अपनाइने राष्ट्रपति रामचन्द्र पौडेलले बताए । यसका लागि पाठ्यक्रम र शिक्षक सिकाइ विधिमा व्यापक सुधार गरिने सरकारको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित