काठमाडौं । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबीच सहमति भएको छ।
शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो। बुधबारको सहमति मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ।