राष्ट्रपतिले गरे रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त

काठमाडौं । एमाले सांसद रघुजी पन्त शिक्षामन्त्री भएका छन् । उनलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले पन्तको नियुक्तिसँगै मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन र नयाँ वरीयता पनि तोकेका छन् ।

विद्या भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएपछि रिक्त भएको सो पदमा पन्त नियुक्त भएका हुन् ।

1221241422082 1 10 मन्त्रिपरिषद् गठन विज्ञप्ति https://newskhari.com/storage/2025/04/Untitled-design-25.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित