अमेरिकी राष्ट्रपति ट्रम्पले जारी गरे नयाँ भन्सार शुल्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ अप्रिलबाट पारस्पारिक कर लगाइएका सबै देशको सूची जारी गरेको छ।

यो सूची राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरेको छ। यो सूचीमा भारतसहित पाकिस्तान, बंगलादेश र श्रीलंका ग री चार दक्षिण एसियाली मुलुक छन्। अमेरिकाले भारतमाथि २६ प्रतिशत कर लगाउँदा पाकिस्तानमाथि २९ प्रतिशत, बंगलादेशमाथि ३७ प्रतिशत र श्रीलंकामाथि ४४ प्रतिश कर लगाएको छ।

यसका अलावा चीनमाथि २४ प्रतिशत र म्यानमारमाथि ४४ प्रतिशत कर लगाइएको छ। यसअघि अमेरिकाले ४ फेब्रुअरीमा चीनबाट आउने सामग्रीमा १० प्रतिशत कर लगाएको थियो। यसलाई बढाएर ४ मार्चमा २० प्रतिशत पुर्याइएको थियो।

त्यसैगरी अमेरिकाले क्यानडा र मेक्सिकोबाट आयात हुने सामग्रीमा ४ मार्चदेखि २५ प्रतिशत कर लगाएको थियो। यसका अलावा क्यानडाबाट ऊर्जा सम्बन्धी आयातमा १० प्रतिशत कर लगाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित