राष्ट्रियसभाबाट पनि पास भए पाँच अध्यादेश

काठमाडाैं । राष्ट्रियसभाले विभिन्न पाँचवटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचवटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि ती अध्यादेशहरू बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट पनि स्वीकृत भइसकेका थिए ।

अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । हिउँदे अधिवेशन नभएको बेलामा जारी भएका ६ वटामध्ये पाँच अध्यादेशमात्रै संसदबाट स्वीकृत भए । भूमिसम्बन्धी अध्यादेशमा सत्तापक्षकै दलहरूको कुरा नमिलेपछि निर्णयार्थ प्रस्तुत हुन सकेन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित