प्रह्लाद सुवेदीको ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोकप्रिय सर्जक तथा गायक प्रह्लाद सुवेदीको अल्ली नजिक सरिदेउन गीत सार्वजनिक भएको छ । बुधबार निर्देशक लोमश शर्माको युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो ।

सर्जक प्रह्लाद सुवेदीको शब्द, लय, शान्ति श्री परियार र प्रल्हाद सुवेदीको आवाज रहेकाे गीतमा लोमश शर्माकाे निर्देशन रहेकाे छ । गीतमा लाेमश शर्मा, रबिना थापा, जुना विश्वकर्मा र प्रमोद पौडेलको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित