नर्सको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ५० जनाको परीक्षाफल स्थगित (सूचीसहित)

काठमाडौं । नेपाल नर्सिङ परिषद्को नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा प्रकाशित गरिएको छ । परिषद्ले साउन २१ गते परीक्षाको नतिजा सार्वजनिक गरेको हो । गत असार २३ गते सञ्चालित परीक्षामा सहभागी भइ अनियमितता गर्ने कार्यमा संलग्न ५० जना परीक्षार्थीको परीक्षाफल स्थगित गरिएको छ ।

यस्तै ४ जनाको परीक्षा रद्द र ३ जनाको परीक्षाफल रद्ध गरिएको छ । परीक्षा र परीक्षाफल रद्ध हुनेहरुले ३ वर्षसम्म परिषद्बाट सञ्चालन हुने नाम दर्ता परीक्षामा संलग्न हुन नपाउने निर्णय भएको छ ।

 

22 PhtIbc6Qym https://newskhari.com/storage/2023/08/1557653613Nurse.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित