पाण्डबखानीमा निःशुल्क आँखा शिविर, २५ जनाको अप्रेशनसहित २ सय ५ जनाले लिए सेवा

सुरेश छन्त्याल, गलकोट । बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानी स्वास्थ चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बिहीबारदेखि शुरु भएको शिविरमा दुई सय पाँच जनाले सेवा लिएका छन् ।

जसमध्ये २६ जनाको आँखा अप्रेशन गरिएको गलकोट आँखा उपचार केन्द्र हरिचौरका प्रमुख विनिता पराजुलीले जानकारी दिइन् । उनका अनुसार छिमेकी पालिका बडिगाड गाउँपालिका, गलकोटको रिघालगायतका स्थानीयले सेवा लिएको छन् ।

महिला जागरण केन्द्र पाण्डबखानीको आयोजना, हिमालय आँखा अस्पताल पोखरा, धौलागिरि आँखा अस्पताल बागलुङ, गलकोट आँखा उपचार केन्द्र र आइ केयर फाउण्डेशनको प्राविधिक सहयोग र वडा कार्यालयको आर्थिक सहयोग एवम् पाण्डवखानी स्वास्थ्य चौकीको व्यवस्थापनमा सम्पन्न भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित