कोरोना सङ्क्रमणबाट मृत्यु हुने ७८ वर्षीय पुरुष

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । असोज ८ गतेपछि पहिलो पटक कोरानाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण ज्यान गएको हो ।

कोरोना सङ्क्रमणका कारण ७८ वर्षीय पुरुषको ज्यानको गएको स्वास्थ्य मन्त्रालय सह प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । सङ्क्रमणका कारण मृत्यु भएका पुरुषलाई सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या थियो । काठमाडौँ उपत्यकामा उपचारका क्रममा उनको ज्यान गएको हो । डा. अधिकारी भन्छन्, ‘अन्य दीर्घरोग लागि उपचाररत व्यक्तिमा कोरोना सङ्क्रमण भई ज्यान गएको अवस्था कोरोनाकै कारण ज्यान गएको भनिन्छ ।’

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घण्टामा १०६ जना सङ्क्रमित भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित