पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न घर पुग्यो सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका गाडीहरू पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न मंगलवार उनको घर पुगेका छन् ।
लाहोरको जमान पार्कमा प्रहरी पुग्दाखेरी खानको पाकिस्तान तहरीक ए इन्साफ दलका कार्यकर्ताहरू भेला भएका छन् ।

जमान पार्कमा आउन अनि शान्त रहन कार्यकर्ताहरूलाई पीटीआईका नेताहरूले आग्रह गरेका छन् ।
खानलाई कुन जाहेरीका आधारमा पक्राउ गर्न लागिएको हो भनी इस्लामाबाद प्रहरीले विस्तृत विवरण दिन मानेको छैन ।

इस्लामाबाद डीआईजी (अपरेसन्स) शाहजाद बुखारीले प्रहरी न्यायिक प्रक्रिया गर्न खोजेको र सबैले यसमा प्रहरीलाई सहयोग गर्ने आशा व्यक्त गरे।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित