एक्कासी फेसबुक र मेसेन्जरमा समस्या

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ।

शुक्रबार सवा ७ बजेदेखि फेसबुकका प्रयोगकर्ताहरूले समस्या भोगिरहेका छन् । डाउन डिटेक्टरका अनुसार सामाजिक सञ्जाल फेसबुकसँगै मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपमा समस्या देखिएको छ।

धेरै प्रयोगकर्ताहरुले फेसबुक लगइन गर्न असमर्थ भएको बताएका छन्। प्रयोगकर्ताहरुले फेसबुक लगइन गर्ने प्रयास गर्दा ‘दिस पेज इजन्ट अभाइएबल राइट नाउ’ भन्ने सन्देश देखिएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित